वन अतिक्रमण गरेर रोपेका एक हजार स्याउ बिरुवा उखेलिए
जुम्ला – स्याउ जुम्लाको आम्दानीको प्रमुख स्रोत हो । यहाँका सवै घरधुरीले स्याउका विरुवा रोपेका छन् । आम्दानीको प्रमुख स्रोतका रुपमा मानिएको स्याउका विरुवा उखेलिएका छन् । सिंजा गाउँपालिका–६ भाडगाँउस्थित स्यानीपातल काफलबारी सामुदायिक वन अतिक्रमण गरेर रोपेका स्याउका विरुवा (काटिएको) उखेलिएको हुन् ।करिव एक हजार स्याउका विरुवा काटेर फालिएको स्यानीपातल काफलबारी सामुदायिक वन उपभोक्ता समितिका … Continue reading वन अतिक्रमण गरेर रोपेका एक हजार स्याउ बिरुवा उखेलिए
0 Comments