वन अतिक्रमण हटाउन एक हजार स्याउका बिरुवा काटेर फालियाे
जुम्ला । सिंजा गाउँपालिका वडा नं. ६ भाडगाउँको सानीपातल काफलबारी सामुदायिक वनमा लगाइएका एक हजार स्याउका विरुवा काटेर फालिएको छ । सामुदायिक वनको जग्गा अतिक्रमण गरी रोपिएको भन्दै फल दिई रहेका आठ सय सहित एक हजार स्याउका विरुवा काटेर फालिएका हो । वनको करिब ५ हेक्टर क्षेत्रफलमा रोपिएका एक हजार विरुवा मध्य आठ सय विरुवामा … Continue reading वन अतिक्रमण हटाउन एक हजार स्याउका बिरुवा काटेर फालियाे
0 Comments