शिक्षकहरुद्दारा जुम्ला बहुमुखी क्याम्पसमा तालाबन्दी
जुम्ला । जुम्ला बहुमुखी क्याम्पसमा तलाबन्दी गरिएको छ। त्रि. वि. आन्तरिक करार प्राध्यापक संघ जुम्ला बहुमुखी क्याम्पस इकाइ समितिले क्याम्पसमा ताला लगाएको हो। सबै कानुनी प्रक्रिया पूरा गरि नियुक्त भएका शिक्षकहरुलाई बेलाबेला अपमान गर्ने, होच्याएर बोल्ने, जिम्मेवारी दिएको अवस्थामा समेत पारिश्रमिक नदिने, श्रम शोषण गर्ने जस्ता अमर्यादित कार्य गरिएको भन्द ताला लगाइएको त्रि. वि. आन्तरिक … Continue reading शिक्षकहरुद्दारा जुम्ला बहुमुखी क्याम्पसमा तालाबन्दी
0 Comments