सम्झौताको ५ महिना बित्योः लुम र न्याउरीघाट पक्की पूलको काम सुरु भएन्

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाको लुम र कनकासुन्दरीको गाउँपालिकाको न्याउरीघाटमा निर्माण हुने पक्की पूलको काम अझै सुरु भएको छैन् । निर्माण व्यवसायी संग ठेक्का सम्झौता भएको चार महिना बितिसक्दा पनि काम ठेकेदारले काम सुरु गरेका छैनन् । भौगोलिक रुपमा विकट वस्तीलाई सडकमा जोडन् र जोखिम पूर्ण यात्रा गरिरहेका नागरिकको सहजताका लागि करोडौ लगानीमा पक्की पूल … Continue reading सम्झौताको ५ महिना बित्योः लुम र न्याउरीघाट पक्की पूलको काम सुरु भएन्