बैशाख २७ मा जुम्ला–रारा अल्ट्रा म्याराथन

जुम्ला – आगामी बैशाख २७ गते जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ । कर्णाली खेलकुद क्लव जुम्लाको आयोजनामा छैटौँ सस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो । खेलकूद पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकूद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ । क्लबका संरक्षक … Continue reading बैशाख २७ मा जुम्ला–रारा अल्ट्रा म्याराथन