तातोपानीमा गुणस्तरहिन मल बितरण भएको भन्दै किसान आक्रोसित
जुम्ला – तातोपानी गाउँपालिकामा गुणस्तरहीन गड्यौला मल वितरण गरेको भन्दै किसान आक्रासित भएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा जनतासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत किसानलाई मल वितरण गरिएको हो ।मल चितवनस्थित दिब्या अर्गानिक फटिलाइजर कम्पनी प्रालिले उपलब्ध गरेको थियो । उक्त कम्पनिले लामो समयदेखि जुम्लामा थन्किएको गुणस्तरहिन मल बितरण गरेको पाइएको छ । २०८२ साउन ७ … Continue reading तातोपानीमा गुणस्तरहिन मल बितरण भएको भन्दै किसान आक्रोसित
0 Comments