तरुण दल जुम्लाको अध्यक्षमा हेमबहादुर बुढ्थापा चयन

जुम्ला – नेपाल तरुण दल जुम्लाको अध्यक्षमा हेमबहादुर बुढ्थापा चयन भएका छन् । सर्वसहमतिमा बुढ्थापामा अध्यक्षमा चयन भएको हुन् । यस्तै उपाध्यक्षमा रतनबहादुर शाही र माधवराज शर्मा चयन भएका छन् । सचिवमा कृष्णप्रसाद उपाध्याय, सहसचिवमा कमलबहादुर बोहोरा र कोषध्यक्षमा डिल्लीप्रसाद उपाध्याय चयन भएका छन् । यस्तैमा पार्षदमा धनश्याम थापा र जगतबहादुर शाही चयन भएका छन् … Continue reading तरुण दल जुम्लाको अध्यक्षमा हेमबहादुर बुढ्थापा चयन