भारतको गौरीकुण्डमा पहिरो, एकैपरिवारका ७ जनासहित १३ बेपत्ता (अपडेट सहित)

जुम्ला ः भारतको केदारनाथ गौरीकुण्डमा गएराति पहिरोमा परेर पारातारासी गाउँपालिका – ३ चौरगाउँका एकै परिवारका ७ जनासहित १३ जना बेपत्ता भएका छन् । पहिरोमा परेर धेरै जना बेपत्ता भएको खबर भएपनि यो समाचार तयार हुन्जेलसम्म १३ जनाको मात्रै नाम ठेगना खुलेको छ ।पातारासी गाउँपालिका – ३ चौरगाउँका २७ वर्षीय अम्रीत बोहरा, उनीकी श्रीमति २९ वर्षीया … Continue reading भारतको गौरीकुण्डमा पहिरो, एकैपरिवारका ७ जनासहित १३ बेपत्ता (अपडेट सहित)