राजनीतिलाई सेवामुलक बनाउन उद्यमशीलता रोजेकी नारायणी
जुम्ला । सुगमदेखि दुर्गमका महिला अझैपनि आर्थिक,सामाजिक र राजनीतिक रुपमा तिरस्कृत छन् । व्यवस्था फेरिएपनि ग्रामिण महिलाको अबस्था उस्तै छ । आर्थिक रुपमा महिला पुरुष सह्र कमाउन सक्दैनन,घरधन्दा मेलापात महिलाको पेवा हो । घरभन्दा बाहिर गएर महिलाले केही गर्न सक्दैनन् । महिला काम गर्ने कारिन्दा मात्रै हुन् अर्थात आर्थिक आम्दानीका हिसाबले महिला पुरुषको दाजोमा जान … Continue reading राजनीतिलाई सेवामुलक बनाउन उद्यमशीलता रोजेकी नारायणी
0 Comments