पातारासी-२ तल्फीका कालसिंह सार्कीकाे घरमा आगलागी,२८ जना परिवारकाे विचल्ली

जुम्ला। पातारासी गाउँपालिका वडा नं. २ स्थित तल्फी गाउँ निवासी काल सिंह सार्कीकाे घरमा आगलागी भएकाे छ । गएराती ११ बजेेतिर एक्कासी आगलागी भएपछि सार्कीकाे दुई तले ८ काेठाकाे घर पुर्ण रुपमा जलेकाे छ । आगलागिले घर पुर्ण रुपमा जलेपछि कालसिंह सार्कीकाे २८ जनाकाे परिवारकाे विचल्ली भएकाे पातारासी गाउँपालिका वडा नं.२ का वडाध्यक्ष बल बहादुर … Continue reading पातारासी-२ तल्फीका कालसिंह सार्कीकाे घरमा आगलागी,२८ जना परिवारकाे विचल्ली