एमाले जुम्लाको अध्यक्ष पदमा त्रिपक्षिय भिडन्त

जुम्ला – नेकपा एमाले जुम्लाको नवौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि त्रिपक्षिय भिडन्त हुने भएको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शान्तिलाल महत, नेताद्धोय धिरेन्द्र राज गिरी र मेनका पछाईको उम्मेदवारी रहेको छ । यस्तै उपाध्यक्षमा प्रेम बहादुर बुढा र पदम बहादुर बुढाको उम्मेदवारी परेको छ । यस्तै सचिव पदका लागि आदीप्रसाद न्यौपाने र … Continue reading एमाले जुम्लाको अध्यक्ष पदमा त्रिपक्षिय भिडन्त