२० करोड लगानीका ५ पक्की पूलः २ वटा सम्पन्न,नयाँ ३ पूल निर्माण हुँदै
जुम्ला । जुम्लाका दुर्गम बस्तीमा यातायातको पहुँच विस्तारका लागि पूर्वाधार विकास कार्यालय जुम्लाले पक्की पूल निर्माणमा जोड दिएको छ । स्थानीयतह संचालनपछि गाउँ गाउँमा सडक पुगेपनि पूल नहुँदा प्रयोग विहिन बनेका सडकमा गाडी गुडाउन र नागरिकको दैनिकीलाई सहज बनाउन पूल निर्माणमा कार्यालयले जोड दिएको हो । जिल्लाका विभिन्न ठाउँमा निर्माण हुने गरी तीन वटा पूलको … Continue reading २० करोड लगानीका ५ पक्की पूलः २ वटा सम्पन्न,नयाँ ३ पूल निर्माण हुँदै
0 Comments