स्याउ विकास बोर्ड गठनमा घुस्यो राजनीति !
जुम्ला । जुम्ला स्याउको जिल्ला हो । यहाँका १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् । यहाँको करिब ४ हजार २५० हेक्टर क्षेत्रफलमा स्याउ खेती भईरहेको छ । बजारीकरण,ढुवानी,रोग किरा नियन्त्रण,अनुदान नपाउने लगायतका समस्याका बीच स्याउ निर्यातबाटै जुम्लाले हरेक वर्ष आधा अर्ब भन्दा बढी आम्दानी गर्छ । गत वर्षको मात्रै तथ्यांक हेर्ने हो भने,२१ हजार … Continue reading स्याउ विकास बोर्ड गठनमा घुस्यो राजनीति !
0 Comments