जुम्लाबाट संघीय खानेपानी कार्यालय खारेज, मन्त्री यादवलेनै बोले झुट !
जुम्ला । गत बैशाख ७ गते जुम्ला आएका खानेपानी मन्त्री प्रदिप पौडेलले जुम्लामा रहेको संघीय खानेपानी कार्यालय खारेज नहुने प्रतिबद्धता गरेका थिए । हिमा गाउँपालिकामा आयोजित वास सम्मेलनमा सहभागी हुन आएका खानेपानी मन्त्री यादवले पत्रकार सम्मेलनमा भनेका थिए,‘जुम्लाबाट कार्यालय कुनै पनि हालतमा खारेजी हुदैन्,हट्दैन् । तपाईहरु ढुक्क हुनुहोस् । एक महिनापछि नयाँ बन्दै गरेको कार्यालय … Continue reading जुम्लाबाट संघीय खानेपानी कार्यालय खारेज, मन्त्री यादवलेनै बोले झुट !
0 Comments