कर्णाली राजमार्ग अबरुद्व: स्याउ बाेकेका २० ट्रक अलपत्र, अबरुद्व खुलाउन ब्लाष्टिङकाे तयारी

जुम्ला । अविरल वर्षापछि आएकाे भिषण ढुंगा सहितकाे पहिराेले कर्णाली राजमार्ग तीन दिनदेखी पूर्ण रुपमा अबरुद्व छ । भदाै १४ गते विहान ९:४५ बजेदेखी कर्णाली राजमार्ग अन्तर्गतकाे गगने खाेलामा भएकाे अबरुद्व अझै खुलेकाे छैन् । तीनदेखि सडक पूर्ण रुपमा अबरुद्व हुँदा जुम्लाबाट स्याउ बाेकेर गएका ट्रक बाटाेमा अलपत्र परेका छन् । गगने खाेलामा ठुला ठुला … Continue reading कर्णाली राजमार्ग अबरुद्व: स्याउ बाेकेका २० ट्रक अलपत्र, अबरुद्व खुलाउन ब्लाष्टिङकाे तयारी