कर्णालीको निर्विकल्प नेतृत्व बोगटी: यस्तो छ उनको चार दशकको राजनीतिक यात्रा !

जुम्ला । नेकपा एमालेले आगामी मंसिर २७ गते देखि २९ गतेसम्म संचालन हुने गरी एघारौं राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ । महाधिवेशन नजिकिन थालेपछि जिल्ला देखि केन्द्रका नेता कार्यकर्ता  तयारीमा जुटेका छन् । एमाले भित्र नयाँ नेतृत्व चयनको एकखाले बहस पनि चलिरहेको अबस्था छ । जसमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाइनै पुनः अध्यक्ष बनाउनुपर्छ भनेर केन्द्रदेखि स्थानीय … Continue reading कर्णालीको निर्विकल्प नेतृत्व बोगटी: यस्तो छ उनको चार दशकको राजनीतिक यात्रा !