काठमाडौँ ः एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । आजै उनले राष्ट्रपतिबाट सपथ लिने कार्यक्रम समेत तय भएको छ । ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार संभवत आजै सपथ ग्रहण हुन सक्छ । सपथ ग्रहणको समय भने छलफलबाट तय हुने छ ।
नयाँ पत्रिकामा खबर छ
प्रकाशित मिति : २०७४ फाल्गुन ३ गते बिहिवार