मुगुको रारातालदेखि जुम्लाको खलंगातर्फ आउनेक्रममा न्याउरीघाटको काठेपुल तर्दै गाडी । पर्यटक राराताल तीन घण्टा छिटो पुग्न यही जोखिमपूर्ण बाटो प्रयोग गर्दछन् । तस्बिर, शुरबहादुर सिंह, रासस प्रकाशित मिति : २०७५ जेष्ठ २४ गते बिहिवार