२०७५ साल भाद्र २९ गते चन्दननाथ नगरपालिकाको आयोजनामा कर्णाली प्राविधिक शिक्षालयको हलमा सम्पन्न हुन गई रहेको जुम्ला लगानी सम्मेलन – २०७५ को नारा र लोगो सार्वजनिक गरिएको छ । सबै नगर बासी तथा अन्य सरोकारवालाहरुमा उक्त सम्मेलन भव्यताका साथ सफल पार्न हार्दिक अनुरोध गर्दछौ ।
http://www.chandannathmun.gov.np/ne/content
प्रकाशित मिति : २०७५ भाद्र ८ गते शुक्रवार