
राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठानका पुर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आथित्यमा र गायिका कला लम्साल, कर्णाली प्रयोग संयोजक राम बुढा र बागिना समुह सुर्खेतका कलाहरुको बेजोड प्रस्तुतिमा राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान जिल्ला कार्य समिति जुम्लाको दोस्रो जिल्ला अधिबेशन ०७६ साउन ३२ गते उद्योग बाणिज्य संघ जुम्लाको सभा हलमा हुने भएकोले सम्पूर्ण संगित प्रेमी आमा बुबा, दाजुभाई, दिदिबहिनी र यस संस्थामा आबद्ध सददस्य, जनप्रतिनिधिहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
महेश विक्रम शाही
अध्यक्ष
जिल्ला कार्यसमिति जुम्ला
प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार