हिमा गाउँपालिकाको सूचना

हिमा गाउँपालिकाको आयोजनामा ०७६ असोज १३ गते देखि हुने हिमा कप भलिबल प्रतियोगिता हुदैछ । यसै सन्दर्भमा देउडा गिता प्रतियोगिता हुने भएकोले इच्छुक देउडा प्रेम टिमले भाग लिनका लागि सम्र्पक गर्न सवैलाई जानकारीका लागि यो सूचना प्रकाशित भएको छ ।
टोप बहादुर बुढा
प्रमुख प्रशासकिय अधिकृत

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस