साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाको ढुवानी बोलपत्र सम्वन्धी सूचना
प्रथमपटक प्रकाशित मितीः २०७७÷११÷२३
अनुकुलन कोषको आर्थिक सहयोग तथा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र बिश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा साझेदारी सहयोग केन्द्र (पेस नेपाल ) जुम्ला द्धारा संचालित नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्धारा सिर्जित चुनौती अनुकूलन सम्वन्धि कार्यक्रम (क्याफ्स कर्णाली) परियोजना संचालित तातोपानी, तिला र हिमा गाँउपालीका तपसिल बमोजिमका आयोजनाहरुको निर्माण कार्यसंचालन भइरहेकाले तिला गाँउपालीका १ राराली बजारबाट निर्माण कार्यस्थल सम्म ढुवानी गर्नु पर्ने भयकोले इच्छुक ढुवानी सेवाले आफ्नो निवेदन, दर्ता प्रमाणपत्रहरु र दररेटका साथ सुचना प्रकाशित मितिबाट ७ दिन भित्र (२०७७।१२।०१ गते आइतबार विहानको ११ः००बजे भित्र) अबाक (cafs-karnali@pacenepal.world or hr@pacenepal.world,,मा पठाउन हुन अनुरोध गरिन्छ र थप जानकारीका लागी ०८७ ५२०२४१सम्र्पक गर्नुहोला ।
तपशिल
आवश्यक कागजात
· रजिष्टर्ड फर्म कम्पनीको प्रमाण पत्रको प्रतिलिपी
· नवीकरण सहित कम्पनी दर्ताको प्रमाण पत्रको प्रतिलिपी
· मुल्यअभिवृद्घि कर दर्ताको प्रमाण पत्रको प्रतिलिपी तथा २०७६÷७७ कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी पेस नेपाल , जुम्ला
पेस नेपाल , जुम्ला
www.pacenepal.world