
सुचना राष्ट्यि परिचय पत्र तथा पञ्जिकरण बिभाग संघको समन्वयमा हिमा गाउँपालिका जुम्लाबाट मिति २०७८ बैसाख १ गते देखि १६ गते सम्म ब्यक्तिगत घटना दर्ता अभियान सञ्चालन हुने भएकाले देहायको स्थानमा ब्यक्तिगत घटना दर्ता जन्म मृत्यु बिवाह सम्बन्ध बिच्छेद र बसाईसराइ गर्न बाँकी रहेका नागरिकहरुले आफ्नो पाएक पर्ने स्थान वा वडा कार्यालयमा उपस्थित भई जन्म मृत्यु बिवाह सम्बन्ध बिच्छेद र बसाईसराइ जस्ता ब्यक्तिगत घटना दर्ता अनिवार्य रुपमा गरौ । हिमा गाउँपालिका जुम्लाका ७ वटै वडा कार्यालय वा दर्ता शिविरमा घटना दर्ता गराउन सबै नागरिकको कर्तब्य हो । नभुल्नु होस है घटना दर्ता अभियान बैसाख १ देखि १६ गतेसम्म तपाईको आप्नै वडामा घटना घटेको ३५ दिन भित्र घटना दर्ता गरी जरिवानाबाट बचौ ।
थप जानकारीका लागि ः
रणबहादुर बुढा
प्रमुख प्रशासकीय अधिकृत ९८५८३२०४३८
सुर्य बहादुर अधिकारी
पन्जिकरण शाखा हिमा मोबाइल न ९८४८१४२८८६