
चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्ला
कर्जा चुक्ता गर्ने सम्वन्धी ३५ दिने सूचना
सूचना प्रकाशित मिति ः २०७८÷०१÷१५
यस चन्दननाथ सहकारी संस्था लिमिटेड जुम्लाबाट विभिन्न उद्देश्यमा कर्जा लिई व्यवसाय गर्दै आएका र हाल आएर केही सदस्यहरुले समयमा कर्जाको किस्ता र व्याज नतिरी अटेर गरेर बारम्बार घरदैलो गर्दा पनि कर्जा तिर्न नआउने सदस्यहरुलाई ३५ दिन भित्र कर्जा चुक्ता गर्न आउन पहिलो पटक सूचना जारी गरेका छौँ । अन्यथा सो अवधि भित्र पनि कर्जा चुक्ता गर्न नआएमा कानुन बमोजिम असुल उपर गर्न सहकारी संस्था बाध्य हुने व्यहोरा जानकारी गराउदछ ।
चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
खलङ्गा बजार, जुम्ला
प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार