काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला जिल्लामा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ।
गृह मन्त्रालयले बुधबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ५२ पुगेको छ ।
हेनुहोस् सुची
प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार