प्रथम पटक प्रकाशित मितीः२०७८÷४÷२५
साझेदारी सहयोग केन्द्र (पेस नेपाल )एक सिमान्तकृत समुदायका मानिसको क्षमता विकास, जलवायु परिवर्तन, खानेपानी सरसफाई, विपद जोखिम न्युनिकरण र मानव अधिकारको क्षेत्रमा काम गर्ने एक गैर सरकारी संस्थाहो । कर्णालीप्रदेशको ४ वटा ( जुम्ला, मुगु, कालिकोट, दैलेख ) जिल्लामा आफ्नो क्षेत्र वनाई कामगरिरहेको छ ।
हाल अनुकुलन कोषको आर्थिक सहयोग, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र बिश्व खाद्य कार्यक्रमको साझेदारीमा पेस नेपाल जुम्ला द्धारा संचालितखाद्य सुरक्षाका लागी जलवायु परिवर्तन अनुकुलन–क्याप्स—कर्णाली) परियोजनाअन्तर्गत नश्ल सुधार कार्यक्रमका निमित्त तपशिलमा उल्लेख गरिए बमोजिमको बोयर बोका आवश्यक भएकोले इच्छुक सप्लायर्स वा ख्रापालक फार्मले तपशिलमा उल्लेखित कागजात अनुसार के कति मुल्यमा उपलब्ध गराउन सकिने हो, सो को सिलबन्दी प्रस्ताव यो सुचना प्रकाशित भएको मितिले ५ दिन भित्रकार्यलय समय भित्र (२०७८ साउन २६ गते दिनको ५ः०० बजे भित्र) पेस नेपालको कार्यालय ngopacenepal@gmail.com मा पठाउन हुन अनुरोध गरिन्छ र थप जानकारी का लागी ९८५१०९६३९९, ९८४८०४६४००, ०८७–५२०२४१ मोबाईल वाफोन नम्बरमा सम्र्पक गर्नुहोला ।
तपशिल
१ बोयर बोका ७५%क्रस
२ बोयर बोका ५०%क्रस
आवश्यककागजात
· रजिष्टर्ड सप्लायर्स तथाफार्महरुको प्रमाण पत्रको प्रतिलिपी
· नवीकरण सहितदर्ताको प्रमाण पत्रको प्रतिलिपी
· आ.व २०७७÷७८ कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी
नोट ः बोकाको निरिक्षण पश्चातबोका मापदन्ड अनुसारको नपाईए कार्यालयले सम्झौता खारेज गर्न सक्ने छ ।