बोलपत्र आह्वान सम्बन्धी पेस नेपाल जुम्लाकाे सूचना

साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्ला
मुख्य कार्यालय, चन्दननाथ नगरपालिका-६, जुम्ला 

(प्रथम पटक प्रकाशित मिति: २०८० साउन १०)

साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्ला र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “आधार परियोजना” (AADHAR Project) परियोजना अन्तर्गत जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका ,सिँजा गाँउपालिका र हिमा गाउँपालिकाका ४ वटा बिद्यालयहरुमा ४ कोठे one block विद्यालय भवन निमार्ण, १ वटा विद्यालयमा २ कोठे २ Two block विद्यालय भवन निमार्ण ४ वटा अपाङ्गता मैत्री, लैङ्गिक मैत्री ३ कोठे शौचालय, ४ वटा विद्यालयमा ६ वटा धारा भएको हात धुने स्थान निर्माण गर्नुपर्ने भएकोले संरचना निर्माणको सम्पूर्ण सामाग्री सहित प्रस्ताव आव्हान गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम तपसिलको शर्तहरु पुरा गर्ने फर्म वा निर्माण कम्पनीले यो सुचना प्रकाशित मितिले१५ (पन्ध्र) दिनभित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) रित पुर्वक सिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।

थप विवरणहरूको लागि कृपया तलको लिङ्क मार्फत जानुहोस् ।

https://drive.google.com/uc?export=download&id=1t9i-1LGXSPhsRrfTBdD_vV30B288-ssk

Terms of Reference (TOR)

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस