आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुनेबारे पेस नेपाल जुम्लाकाे सूचना

पेस नेपालले विभिन्न जिल्लामाका विभिन्न स्थानिय तहहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यस संस्थालाई नँया आर्थिक बर्ष २०८०/८१ मा एक बर्षको लागि  तल उल्लेखित सेवा तथा सामाग्रीहरु आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता एकबर्षको सम्म (Long Term Agreement) गर्नु पर्ने भएकाले ले योग्य सम्भावित आपुर्तिकर्ताहरुलाई पुर्व-योग्यता (Supplier pre–qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरुबाट यस कार्यालयमा सूचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८० साउन २४ गते (९ अगष्ट २०२३) भित्र कार्यालय समय भित्र कार्यालयमा वा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौ ।

थप विवरणहरूको लागि कृपया तलको लिङ्क मार्फत जानुहोस् ।

https://drive.google.com/uc?export=download&id=1h8YiCGL5TmYSzozDZimeDFcCeL_WmpJL

Detail Terms of Reference (TOR) can be obtained from the following link:
Terms of Reference (TOR)
खरिद समीती
पेस नेपाल,चन्दननाथ नगरपालिका ६ जुम्ला

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस