जुम्ला । शसस्त्र प्रहरी बल नेपाल नं ३३ गण हेटक्वाटर त्रिपुरा जुम्लाकाे भवन निर्माण सम्पन्न भएकाे छ । नवनिर्मित भवनकाे शनिवार (आज) उद्घाटन हुँदै छ ।
आज विहान १० बजे शसस्त्र प्रहरीका आईजीपि राजु अर्यालबाट भवन उद्घाटन गर्ने कार्यक्रम रहेकाे शसस्त्र एसपी चेतराज जाेशीले बताए । उनका अनुसार नवनिर्मित भवन उद्घाटनमा जिल्ला स्थित सबै सराेकारवालाई निम्ताे दिईएकाे छ ।
तस्बिरहरु




प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार



