काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । आशिफ शेख ११ बलमा मात्र ५ रन बनाएर आयुश शुक्लाको बलमा आउट भएका हुन् ।
खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले ४.५ ओभरमा ३२ रन बनाएको छ ।
प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार



