काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।
नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्न तलको लिंक थिच्नुहोला ।
https://drive.google.com/file/d/1Xffj0sSPlPorfKdXQI3z4ugBWgFsV14J/view
प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार



