कर्णालीको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस (पूर्णपाठ)

कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेकाे छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका हुन् ।

प्रदेश प्रमुख परियारले प्रदेशसभामा पेस गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

यस्तै, कर्णालीको स्वास्थ्य सेवा सुधार, कृषि तथा पर्यटन पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको प्रदेश प्रमुख परियारले बताए ।

यस्तै, प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट स्रोत सुनिश्चित नभएका तथा सम्भाव्यता अध्ययन नभएका आयोजनाहरू अगाडि नबढाउने नीति लिन लागेको छ ।

हेर्नुहोस् पूर्णपाठ :

https://ocmcm.karnali.gov.np/sites/ocmcm/files/2024-06/%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A3%E0%A4%BE%E0%A4%B2%E0%A5%80%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6%20%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A5%8B%20%E0%A4%86.%E0%A4%B5.%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A7%E0%A5%A4%E0%A5%A6%E0%A5%AE%E0%A5%A8%20%E0%A4%95%E0%A5%8B%20%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF%20%E0%A4%A4%E0%A4%A5%E0%A4%BE%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE.pdf

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस