कालिकोटको पलातामा जिप दुर्घटना

कालिकोटको पलाँतामा जिप दुर्घटना भएको छ । आइतबार पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । 

दुर्घटनामा मानवीय क्षति समेत भएको बताइएपनि थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक गोविन्द चौधरीले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस