जुम्ला – चन्दननाथ नगरपालिका जुम्लाकी उपमेयर रामदेवि खड्का कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सभा सदस्यमा मनोनयन भएकी छन् ।
प्रतिष्ठान ऐन, २०६८ को परिच्छेद ३ को नियम ७ बामेजिम २०८१ चैत १७ गतेको सभा बैठकको निर्णयानुसार उपमेयर खड्का सभा सदस्यमा मनोनयन भएकी हुन् ।
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमवार



