जुम्ला । जुम्लाका तीन स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।
जस अन्तर्गत जुम्लाकाे चन्दननाथ नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । गृह मन्त्रालयमा कार्यरतर उपसचिव पर्शुराम पाेखरेललाई चन्दननाथमा खटाईएकाे छ ।
भने चन्दननाथमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापालाई जुम्लाकै हिमा गाउँपालिकामा सरुवा गरिएकाे छ ।
भने तिला गाउँपालिकामा शुरेस भट्टराईलाई खटाईएकाे छ । स्वास्थ्य मन्त्रालयमा कार्यरत उपसचिव भट्टरालाई तिला गाउँपालिकाकाे प्रमुख प्रशासकीयकाे जिम्मेवारी दिईएकाे हाे ।
अन्य आठ स्थानीय तहका हाकिम यथावत छन् । भने जिल्लाका आठ पालिका मध्य गुठिचाैर गाउँपालिकामा मात्रै एक्ली महिला हाकिम छन् । केही समय अघि मात्र माया बुढाले गुठिचाैरकाे प्रशासनिक क्षेत्र समाल्ने अबसर व



