
गिडिदहको आगनमा तातोपानी गाउपालिका अध्यक्ष उपाध्यक्ष समन्वय प्रमुख पूर्व वन तथा वातावरण मन्त्री प्रहरी निरीक्षक वडा अध्यक्ष

पञ्चेबाजाको दृश्य


गिडिदहको आगनमा देखिएको दृश्य जुम्ली महिला खस पहिरहनमा

गिडिदहको यात्रामा थाकेर आमाहरु भोकले रोटी खादै

गिडिदहको यात्रामा सुरक्षाकर्मी टोली


गिडिखोला गाउ पुग्दा स्वागत गर्दै गरेको दृश्य

फुलचैल्या पाटनको धर्मसालामा गिडिदहको यात्री खाना खादै गरेको दृश्य

फुलचौल्या पाटनमा गिडिदह जाने यात्रीलाई बस्नलाई बनाइएको धर्मसाला

गिडिदहको मनोरम दृश्य

गिडिदहको यात्रामा बसेको फुलचौल्या पाटनमा धतौरोको दृश्य

गिडिदहको यात्रीले बास बस्नलाई हालेको धतौरोहरु

गिडिखोलाका स्थानीयले गिडिदहका यात्रीलाई स्वागत गर्ने तयारीमा बसेको दृश्य


गिडिदह को दृश्य

गिडिदहमा महिला देउडा प्रतियोगितामा प्रथम भएकी महिला लाइ पुरस्कर वितरण गर्दै गरेको दृश्य









