आपुर्तिकर्ता, सेवादाता तथा सप्लार्यसहरुको लागि बोलपत्र आवहान सम्बन्धी सूचना

साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्ला एक गैर मुनाफा, सामुदायिक विकास तथा सामाजिक जागरणको अभियानमा प्रतिवद्ध एक गैरसरकारी संस्था हो । यसको स्थापना २०६३ सालमा भएको हो । पेस नेपाल जिल्ला प्रशासन कार्यालय जुम्लामा २०६३ साल वैसाख २६ दर्ता भई समाज कल्याण परिषद ९क्ध्ऋ० आवद्धता गरी कार्य सञ्चालनगरिरहेको छ । पेस नेपालजुम्लाको मुख्यकार्यालय नेपालको कर्णालीप्रदेशको जुम्लाजिल्लको चन्दननाथनगरपालिका वडा नं. ६ अवस्थित रहेको छ । विगत १५ वर्ष देखीसमुदायको क्षमताअभिवृद्धि गरार्ई गरिवी न्यूनिकरण, दिगो सामुदायिक विकास, सामाजिक समावेशिकरण, द्धन्द्ध व्यवस्थापन, मानवअधिकार प्रवद्र्धन, वातावरण संरक्षण, संस्थागत विकास, शु–सासन सवलीकरण क्षेत्रमा नेपालको कर्णाली प्रदेशका४ वटा जिल्लाहरुका कार्यक्रम सञ्चालन गर्दे आईरहेको छ ।
सिमान्तकृत समुदायका मानिसको हकअधिकार, कुनै भेदभाव बिना शान्तिको जिबन शैली प्रवद्धान गर्ने, समतामुलक समाजहरु व्यबस्थीतगर्ने कल्पनाका साथकाम गरेको छ । यस सस्ँथाले शान्ति र मानबअधिकार अभिबृद्धि, जलबायु परिबर्तन, खानेपानी सरसफाई तथा स्बच्छता, खाद्य सुरक्षा, बिपदजोखिम न्युनिकरण, समुदाय स्तरको जिबन यापन सुधार गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

जुम्लाजिल्लाको कनकासुन्दरी गाउपालिका र नरहरीनाथ गाउपालिका प्लान इन्टरनेशनल नेपालको सामmेदारीमा सञ्चालित खानेपानी सरसफाई स्बच्छता तथा उत्थान शिलता परियोजना अन्तरगत वालमैत्री शौचालय निमार्णका लागी तपशिलका सामग्रीतथा सेवा आवश्यक परेकोले बोलपत्रआवहान गरेको छ ।
सामागी्र तथा सेवाहरु
♦ हार्डबेयर सम्बन्धी सामागी्रहरु ः ( सिमेन्ट, सरिया, हाते औजारहरु, सुरक्षा सामाग्रीहरु,
♦ स्थानिय सामागी्रहरु ः ( काठ, गिट्टि, बालुवा, ढुङगा, आदि )

सङलग्नगर्नु पर्ने आवश्यककागजातहरु,
♦ आबेदननिबेदनपत्र
♦ फर्म दर्ता प्रमाण पत्र
♦ भ्याट तथापानमादर्ता भएको प्रमाण पत्र
♦ फर्मको करचुक्त प्रमाण पत्रआ.ब २०७८÷०७९
♦ २.५ प्रतिशत बैकंको ग्यारेन्टी
योग्य ईच्छुक आपुर्तिकर्ताले बोल पत्रआवहानअनुसारको फर्मको बिवरण, कानुनी कागजातहरुका साथै कोटेशनको दररेट सहितको कागजातहरु शिलबन्द गरि पेस नेपाल जुम्लाको मुख्य कार्यालय जुम्लामाअथवा फेडो कालिकोटको कार्यालयमा मिति २०७९ मंसिर ६ गते साझँ ५ वजे सम्मपुग्ने गरी उपलब्ध गराउनुपर्ने हुन्छ । आपुर्तिकर्ताको कोटेशन कागजातहरु ईमेल तथाअनलाईन मार्फत वामिति २०७९ मंसिर ६ भन्दा पछि आएमा स्वीकार्य हुने छैन् ।
नोटहरु
ड्ड विस्तृत त्इच्को लागि पेस नेपाल जुम्लालाई सम्पर्क गर्नु होला । आ.ब२०७८÷०७९ सम्मको कागजातहरु नवीकरण नगरेकाआपुर्तिकर्ताहरुको आबेदन स्वीकृति गरिने छैन् । यदिकुनै अन्य जानकारीहरु आबश्यकभएमा पेस नेपाल जुम्लाको कार्यालयको फोन नं. ०८७५२०२४१ सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस