बेपत्ता महिलाकाे शब भेटियाे ।

जुम्ला । हिमा नदीमा बेपत्ता भएकी महिलाकाे शव भेटिएकाे छ । मंगलबार हिमा नदीमा बेपत्ता भएका हिमा गाउँपालिका वडा नं ७ मच्ची गाउँकी ३२ वर्षिय मनपुरा बमकाे शव भेटिएकाे हाे ।

बागबजार नदि छेउबाट हाम फालेकाे र हाम फालेकाे ठाउँबाट करिब ३ सय मिटर तल शव भेटिएकाे
जिल्ला प्रहरी जुम्लाका सुचना अधिकारी यमबहादुर बुढा मगरले बताए ।

उनका अनुरा मंगलबार दउसो १२ बजे ४० बजे तिर उक्त घटना भएको हो। अस्थायी प्रहरी चाैकी जगाडका बरिष्ठ हवल्दार नबराज शाहीकाे टाेलीले शव भेटाएकाे हाे । उक्त टाेलीले मंगलबार १ बजेतिर उनको सव मृत अबस्थामा फेला परेको हो ।

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस