आहा ! मध्यपहाडी लाेकमार्ग (फाेटाे फिचर)

कर्णाली प्रदेशका ३ जिल्ला सहित पूर्व पश्चिमका २४ जिल्ला जाेडेकाे मध्य पहाडी लाेकमार्ग राष्टि्य गाैरबकाे आयाेजना हाे ।

याे लाेकमार्गकाे कर्णाली राजमार्गकाे साईगाउँदेखि दैलेख सम्मकाे यात्रा निकै आरामदायी छ । यदपी बाक्लाे सवारी साधनकाे आउजाउ हुन सकेकाे छैन् ।

तस्बिर : सागर परियार ।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस