पेस नेपाल जुम्लाकाे कोटेशन आव्हान सम्बन्धी सूचना

सूचना प्रकाशित मिति : २०८१ बैशाख ११ गते
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र  साँझेदारी सहयोग केन्द्र (पेस) नेपाल जूम्लाको साँझेदारीमा   सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत दूई वटा गाँउपालिकामा ( सिजां र हिमा) Workshop to discuss on preparation of ECD plan, policy, implementation plan and strategy /follow up of current implementation status तालिम सन्चालन गर्नुपर्ने भएकाले यो सिलवन्दी कोटेशन आव्हान गरिएको छ । इच्छुक आधिकारकि फर्म वा कम्पनीले उल्लेखित फारमको साथमा आवश्यक पर्ने आधिकारकि कागजातका प्रतिलिपीहरु सहित यस संस्थाको केन्द्रीय कार्यालय पेस नेपाल वा इमेल मार्फत पेश गर्नका लागि finance.pacenepal@gmail.com   मा  मिति २०८१ बैशाख १९ गते दिनको ५ बजे भित्र पेश गर्न सकिने छ ।  उक्त मिति र समयमा प्राप्त कोटेशनलाई मात्र छनोटको प्रक्रियामा समावेश गरिने छ । म्याद नाघी आएका, रित पुरा नभएका कोटेशनलाई प्रक्रियामा समावेश गरिने छैन । कोटेशन आंशिक रुपमा पनि छनौट गर्न सकिनेछ । कोटेशन छनोट गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस