(FILES) In this file photo taken on March 11, 2021 This picture shows a vial of the AstraZeneca/Oxford Covid-19 vaccine in Paris on March 11, 2021. - Ireland suspended the use of the AstraZeneca coronavirus vaccine on March 14, 2021, following reports of blood clots in adults who received the shot in Norway. (Photo by JOEL SAGET / AFP)
काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।
हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार



