जुम्ला । पदमुक्त भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाला प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास लागेका हुन् ।
शुक्रवार प्रतिनिधिसभामा प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भभएसँगै उनी पदमुक्त भएका हुन् ।
तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार



