मोबाईल व्यवसायी महासंघद्धारा प्रशासनको ध्यानर्कषण

प्रमुख जिल्ला अधिकारीलाई ध्यानर्कषणपत्र बुझाउँदै मोबाईल व्यवसायी । तस्बिरः कर्णाली मिसन

जुम्ला । नेपाल मोबाइल व्यवसायीक महासंघ जिल्ला कार्यसमिति जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्लालाई ध्यानकर्षण पत्र बुझाएको छ । मोबाइल व्यवसायलाई व्यवस्थित बनाउनका लागि आबश्यक सुहयोग तथा समन्वय गर्नका लागि महासंघले ध्यानर्कषण पत्र बुझाएको छ ।

महासंघका अध्यक्ष बालकृष्ण बुढाका अनुसार मोबाइल फोन खरीद विक्रीको अनुमति, पुरानो मोबाइल फोन खरिद–विक्री प्रक्रियाको सरलीकरण, मोबाइल मर्मत प्राविधिकहरुलाई कानुनी सुरक्षा लगायतका विषयमा सहजीकरण गरिदिन माग गर्दै ध्यानर्कषण पत्र हस्तान्तरण गरिएको हो ।

देशका ७७ वटै जिल्लामा एकै साथ मोबाईल व्यवसायी महासंघले व्यवसायका विभित समस्याहरुको समधानका लागि आबश्यक पल गरि दिन प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीलाई ध्यानर्कषण पत्र हस्तान्तरण गरिएको छ ।

पुरानो मोबाइल फोन खरिद बिक्री प्रक्रियाको सरलीकरण,मोबाइल मर्मत प्राविधिकहरुलाई कानुनी सुरक्षा र एक पटक बिग्रेको मोबाइल फोन फेरि मर्मत गरी खरिद बिक्रीको अनुमति लगायतका व्यवसायका समस्याहरू ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
प्रजिअलाई बुझाएको ध्यार्कषणपत्र जस्ताको त्यस्तै

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू जिल्ला प्रशासन कायर्यालय, जुम्ला ।
विषयः ध्यानाकर्षण पत्र
प्रस्तुत विषय सम्बन्धमा नेपाल मोबाइन व्यवसायी महासघले व्यवासीयको व्यवसाय रक्षार्थ सरोकारवाला निकायसग बार्ता, सम्बाद र विज्ञप्ती माफत व्यवासयीका समस्या बारे ध्यानाकर्षण गदै आईरहका छी। तथावी सरकारने अझ गम्बिर लिएको देखीदैन तसर्थ यही चैत्र ५ गते देशका ७७ वटा जिल्लाका अधिकारी मार्फत सरकारको ध्यानकर्षण गराउने महासघ केन्द्रको निर्णय बमोजिम अहिले व्यवसायीलाई अपरिहार्य गर्नेपर्ने केही समस्याहरु युदागत रुपमा प्रस्तुत गरेका छौ ।
१. च्भागचदष्कजभम मोबाइल फोन खरीद विक्रीको अनुमति
नेपाल सरकारद्वारा अवैधानिक घोषित पुनः प्रयोग गर्न मिल्ने मोबाइल फोनलाई मर्मत गरी बजारमा पुनः ल्याउन सकियो भने उपभोक्ताहरुले मूलभ मूल्यमा गुणस्तरीय फोन प्राप्त गर्न सक्नेछन्। नयां मोबाइल आयातमा बाहिरिने विदेशी मुद्रा स्वदेशमै रहनुका साथै अर्थतन्त्रमा टेवा पुग्नेछ र धेरै युवाहरुलाई रोजगारीको अवसर पनि सिर्जना हुनेछ । अन्तर्राष्ट्रिय रुपमा ब्mबशयल, भद्यबथ, ब्ष्दिबदब जस्ता ई–कमस प्लेटफर्महरुले च्भागचदष्कजभम मोबाइल फोनलाई कानुनी रूपमा बेच्ने गरेका छन। हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा पस्ता व्यवसायलाई प्रोत्साहन गर्नुको महा प्रतिबन्ध लगाउनु अनुचित देखिन्छ। यसकारण, आवश्यक प्रक्रियाहरु पुरा गरी न्यूनतम राजस्व दाखिला गर्ने गरी च्भागचदष्कजभम मोबाइल फोन आयातको व्यवस्था मिलाउनु आवश्यक छ ।
२. पुरानो मोबाइल फोन खरिद–विक्री प्रक्रियाको सरलीकरण
उपभोक्ताले प्रयोग गरिरहेको पुरानो मोवाइल फोन विक्री गर्न चाहने अवस्थामा हालको जटिल प्रक्रियालाई सरलीकृत गरिनुपर्छ। बीजक नभएको अवस्थामा पनि आरश्यक कागजातहरुको आधारमा खरिद–विक्री गर्न मिल्ने नीति बनाउन आवश्यक देखिन्छ ।
३. मोबाइल मर्मत प्राविधिकहरुलाई कानुनी सुरक्षा
हाल मोबाइल मर्मत गर्ने प्राविधिकहरुले फोन अनलक गर्दा कानूनी झमेलामा पर्ने गरेका छन। नेपालमा ट्याक्डि प्रर्वाधि त्चबअपष्लन क्थकतझ नहुँदा सिम कार्ड राख्नका लागि अनलक निवार्य हुन सक्छ। यस्तो अवस्थामा, प्राविधिकहरुले अननक गरेवापत कानुनी कारवाहीमा पर्नुपर्ने अवस्थाको अन्त्य गरी तिनलाई उचित
सुरक्षा प्रदान गरिनुपर्छ ।
नेपालमा मोइवल फोनको व्यवसाय सुधारको लागि प्रस्तुत बुदाहरु महत्वपूर्ण रहेकाले यसलाई सरकारले न्या उने आगामी निति तथा कार्यक्रममा समावेस गरि व्यवासीयको मागलाई सम्बोधन गरिदुनहुन सघ अनरोध गर्दछ ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस