समाचार सारांश
- प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले विरोध जनाएका छन्।
- सभामुख देवराज घिमिरेले बैठक सुचारु गर्न आग्रह गरे तापनि विपक्षी सांसदहरूले मानेनन्।
- विपक्षी दलको विरोधका कारण सदनको कार्य सुचारु हुन सकेन।
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुँदावित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका छन् ।
सभामुख घिमिरेले भने विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहेका छन् ।
प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते बिहिवार



