निर्माण सम्बन्धित विभिन्नऔजार तथा सुरक्षाका सामग्रीहरु
(hand tools & Safety equipment)
सप्लाइ गर्ने बारे सुचना
मितीः २०७७÷११÷२३
उपरोक्त सम्वन्धमा अनुकुलन कोषको आर्थिक सहयोगमा नेपाल सरकार बनतथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा साझेदारी सहयोग केन्द्र (पेस नेपाल) द्धारा संचालित नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तन द्धारा सिर्जित चुनौती अनुकूलन सम्वन्धि कार्यक्रम (क्याफ्स कर्णाली) परियोजना अन्र्तगत बिभिन्न पुर्वाधार निर्माणका निमित्त तपशिलमा उल्लेखित गरिए बमोजिमको विभिन्न औजार तथा सुरक्षाका सामग्रीहरु(Hand tools & Safety equipment) आवश्यक भएकोले इच्छुक सप्लायर्स तथा फर्महरुले तपशिलमा उल्लेखित कागजात तथा Specifications अनुसार के कति मुल्यमा उपलब्ध गराउन सकिने हो, सो को सिलबन्दी प्रस्ताव यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यलय समय भित्र (२०७७ चैत्र ०१ गते विहानको ११ः०० बजे भित्र) cafs-karnali@pacenepal.world or hr@pacenepal.world,, मा पठाउन हुन अनुरोध गरिन्छ र थप जानकारीका लागी )०८७–५२०२४१ फोन वा hr@pacenepal.
आवश्यक कागजात
· रजिष्टर्ड फर्म कम्पनीको प्रमाण पत्रको प्रतिलिपी
· नवीकरण सहितकम्पनीदर्ताको प्रमाण पत्रको प्रतिलिपी
· मुल्यअभिवृद्घि कर दर्ताको प्रमाण पत्रको प्रतिलिपीतथा २०७६÷७७ कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी
· सामानहरुको VAT सहितको मुल्य
पेस नेपाल
www.pacenepal.world



