

भीम बहादुर रावल
केन्दीय सदस्य (कर्णाली प्रदेश) डिन, नेपाल
जुन बेला यो देशमा पन्चायती निरंकुशताले राज्यको हरेक क्षेत्रमा आपmना पन्जाहरु फिजाई रहेको थियो । राज्यका सम्पुर्ण संयन्त्रहरु जसरी निरंकुसताको पक्षपोषणमा लगाउनु पर्ने विवशता थियो । देश भित्र राजनैतिक सघ संगठन मात्र होईन सामाजिक ब्यवसायिक एबं पेशागत संघ सगठन समेत प्रतिबन्धित थिए ।
देश भित्रको बिषम परिस्थितीमा पनि संसारको प्रबिधिको जगतमा भईरहेको तिब्र बिकास सगै नेपाल पनि नबिन प्रबिधिको बिकासमा कुनै शासकको शासनमा कैद हुुनु हुन र देश भित्र पनि बिकासको गुणात्मक फडको मार्न बिभिन्न दक्ष प्राबिधिक हरुको उत्पादन र ब्यवस्थापन हुनु पर्दछ भन्ने भावनालाई आत्मसात गदै सामुहिक संगठनिक बलले नै इन्जियिरिङ्ख क्षेत्रको तमाम समस्या र चुनौतिलाई हल गर्नै गरि शासक वर्गलाई घच्घच्यायनु पर्दछ भन्ने आत्मबिश्वासको साथ पन्चायती कालरात्रीको मध्यकालमा भुमिगत रुपमै २०३७ जेष्ठ ११ गते कृष्ण रिजालको सभापतित्वमा तत्कालिन नेपाल ओभरसियर्स एशोसिएसन नाममा ब्यवस्थापन समिति गठन भयो ।
यसै गरि क्रमश थिरेन्द थाती, रमेश के.सी, राजेन्द प्रसाद अधिकारी, विनोद ढकाल, खडक के.सी श्री लक्ष्मण बहादुर रायामाझी श्री कामेश्वर प्रसाद सिह लगायतका अग्रजहरुले नेतृत्व गदै संस्था आफनो १३ औ सम्मेलन सम्पन्न गरि क्रियाशिल छ । आफनो जिवनको ३९ औ बसन्तमा आइपुग्दा बिभिन्न आरोह अवरोत पार गदै तत्कालिन ओभरसियर्स एसोसिएसन हाल डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) भित्रका तमाम असिस्टेन्ट सब ईन्जिनियर, सब इन्जिनियर मात्र नभै दक्षिण एसियाकै एउटा मध्यम स्तरीय ईन्जिनियरिङ्ख प्राबिधिकहरुको साभा फोरमको रुपमा कोसेढुङ्खा साबित भएको छ ।
आफनो गौरव इतिहास हुदा हुदै पनि बदलिदो परिस्थितीमा संगठनलाइ जुझारु चुस्त र आम मध्यम ईन्जिनियरिङ्ख प्राबिधिकहरुको आसा भरोसाको केन्द बनाई राख्न संगठन बिस्तार लागी देखिइका मुख्य समस्या र हामीले निवार्ह गनु पर्ने दायित्व हरु उस प्रकार छन ।
डिनको संगठन बिस्तारमा देखिएका समस्याहरु
१.डिन पनि अन्य पेशागत संघ,संगठनहरु झै ईन्ज्निियरिङ्ख पेशा संग आवद सदस्यहरुको संस्था भएकोले पुर्णकालिन सदस्यताहरुको कमी सदस्यता बाडन भौगोलिक कठिनाई
२.डिनको इतिहास संगै भएगरेका सम्पुर्ण सकारात्मक कार्यका बारेमा जानकारी को कमी
३.डिनको बिधि बिधान तथ साझा संस्थाको पहिचान बारे जानकारीको कमी डिप्लोमा होल्डरको मात्र मन्चहो भन्ने सकिण भावना ।
४. डिष्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन)आफनो छुटै काउन्सील मान्यताको लागी क्रियाशिल भईरहेता पनि सफल हुन नसक्नु ।
५.डिप्लोमा ईन्ज्निियर्स एशोसियसनलाई नेपाल भर डिनको सदस्यता हुन सक्ने अध्यन संस्था तथा प्राबिधिक क्षेत्रको आधा प्रतिशत क्षेत्र ओगटने मध्यम ईन्जिनियरीङ्ख कार्यरथ सरकारी ,गर सरकारी एन .जि. ओ., आई.एन. जि. ओ., निर्माण कम्पनी र कन्सलटेन्ड हरुमा कार्यरथ डिनको बारेमा जानकारी नहुनु ।
माथि उल्लेखित समस्या र चुनौतिहरुलाई मध्यनजर गरि बर्तमान केन्दिय कमिटी र केन्द नेतुत्व मात्र हैन डिनमा आवद्र हरेक सदस्यहरुले अग्रजहरुले जोगाइ राखेको संस्थाको बिकासमा ईटा थप्न आ आप्mनो कार्यक्षेत्रमा जिम्मेवारी बोध गदै पेशागत हकहितको लागी संगठन बिस्तारमा लाग्नुपर्नै दायित्व देखिन आउन छ । गणतन्त नेपालको निर्माण गर्न कर्मठ ईन्जिनियरिङ्ख प्राबिधिकहरुको शितल छहारी यस डिन लाई बनाई यस देश लाई समुद नेपाल सुखी नेपाली बनाउन हाम्रो प्राबिधिकहरुको अहम जिम्मेवारी थपिन गएको छ ।
भीम बहादुर रावल
केन्दीय सदस्य (कर्णाली प्रदेश) डिन, नेपाल
rawalbhim70@gmail.com