विश्वका १५७ देशमा फैलियो कोरोना (कहाँ कतिको मृत्यु ?)

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वका १ सय ५७ देशमा फैलिएको छ। कोरोनाकै कारण अहिलेसम्म ४७ देशका ६ हजार ४८० जनाले ज्यान गुमाएका छन्। तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६८ हजार १३४ जना संक्रमित हुँदा सोमबार बिहानसम्म६ हजार४८० जनाको मृत्यु भएको हो ।

         

कुन देशमा कतिको मृत्यु ?
कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च १६)
यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ।
पुष्टि भएका कुल सङ्क्रमण मृत्यु
१६८,१३४ ६,४८०

सङ्क्रमण१००,०००१०,०००१, ०००१००१०

सङ्क्रमण मृत्यु
चीन ८१,०७९ ३,२१८
इटली २४,७४७ १,८०९
ईरान १३,९३८ ७२४
दक्षिण कोरिया ८,२३२ ७५
स्पेन ७,८४४ २९२
जर्मनी ५,७९५ ११
फ्रांस ४,५०० ९१
टीम यूएसए ३,५७० ६८
स्विटजरलैंड २,२०० १४
संयुक्त अधिराज्य १,३९१ ३५
नर्वे १,२५६
नेदरलैंड्स १,१३६ २०
स्वीडन १,०३२
बेल्जियम ८८६
डेनमार्क ८६४
अस्ट्रिया ८६०
जापान ८३९ २२
डायमन्ड प्रिन्स जहाज ६९६
मलेशिया ४२८
कतार ४०१
ग्रीस ३३१
अस्ट्रेलिया २९७
चेक गणतन्त्र २५३
इजरेल २५१
क्यानडा २५०
पोर्चुगल २४५
फिनलण्ड २४४
सिंगापुर २२६
स्लोभिनिया २१९
बहराइन २१४
आइसलैंड १७१
एस्टोनिया १७१
ब्राजील १६२
फिलीपिंस १४० १२
रोमेनिया १३९
आयरलैंड १२९
पोलण्ड १२५
सऊदी अरब ११८
इंडोनेशिया ११७
इराक ११६ १०
थाईलैंड ११४
भारत ११३
कुवेत ११२
इजीप्ट ११०
सैन मरीनो १०९
लेबनान ९९
संयुक्त अरब इमिरेट्स ९८
लक्जमबर्ग ७७
चिली ७४
पेरू ७१
रुसी फेडरेशन ६३
दक्षिण अफ्रीका ६१
स्लोभाकिया ६१
चाइनीज ताइपेई ५९
भियतनाम ५६
पाकिस्तान ५३
बल्गेरिया ५१
ब्रुनाई दारुसलाम ५०
क्रोएशिया ४९
सर्बिया ४८
अल्जीरिया ४८
अर्जेंटीना ४५
पनामा ४३
मेक्सिको ४३
अल्बेनिया ४२
कोलंबिया ३४
जोर्जिया ३३
हंगेरी ३२
लात्भिया ३०
मोरक्को २८
इक्वेडोर २८
कोस्टा रिका २७
बेलारूस २७
साइप्रस २६
आर्मीनिया २६
सेनेगल २४
बोस्निया एण्ड हर्सगोभिना २४
मोल्डोभा २३
अजरबैजान २३
ओमान २२
माल्टा २१
ट्यूनीशिया २०
टर्की १८
श्रीलंका १८
भेनेजुएला १७
अफगानिस्तान १६
उत्तर म्यासडोनिआ १४
मालदीभ्स १३
लिथुएनिया १२
जोर्डन १२
फरो आइलैंड्स ११
डोमिनिकन रिपब्लिक ११
मार्टिनिक १०
जमैका १०
बोलिभिया १०
कजाखस्तान
न्यूजीलैंड
रियूनियन आइलैंड
पराग्वे
कंबोडिया
फ्रेञ्च गियाना
घाना
रुवाण्डा
पुएर्तो रिको
Jersey
बांग्लादेश
उरुग्वे
लिखटेन्सटाइन
गुयाना
क्यूबा
यूक्रेन
सेसल्स
फ्रेंच पोलिनेशिया
कीनिया
होंडूरस
ग्वाडेलुप
बुर्किना फासो
त्रिनिडाड एंड टोबैगो
नाइजीरिया
नामीबिया
मोनेको
सेन्ट मार्टिन (फ्रान्स)
सेंट लूसिया
डीआर कंगो
क्यामरुन
अरुबा
सेंट विंसेंट एंड द ग्रेनाडिन्स
भ्याटिकन
उजबेकिस्तान
टोगो
स्वाजीलैंड
सूरीनाम
सूडान
नेपाल
मोरिटानिया
मंगोलिया
ग्वाटेमाला
इक्वेटोरियल गिनी
गिनी
जिब्राल्टर
ग्रुन्से
गेबोन
इथियोपिया
केमन आइलैंड्स
कंगो
आइभरी कोस्ट
सेंट्रल अफ्रीकन रिपब्लिक
भूटान
सेन्ट बार्थेलेमी
एंटिगा एंड बरबूडा
एण्डोरा
 Copy BY Radio Nepal.

प्रकाशित मिति : २०७६ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस