कर्णाली पोष्ट दैनिकको कार्यालय सरेको सूचना !

कर्णाली पोष्ट दैनिकको कार्यालय सरेको जानकारी गराउँद छौ । चन्दनाथ नगरपालिका ६ विजयनगरमा अबस्थित यस पत्रिकाको कार्यालय मिति २०७७ साल भदौ १५ गतेदेखि चन्दननाथ नगरपालिका ४ स्थित पत्रकार महासंघ शाखा जुम्लाको तल्लो तलामा कार्यालय सरेको सम्पुर्ण पाठकवर्ग, विज्ञापनदाता, सरकारी तथा गैरसरकारी कार्यालय लगायत सरोकारवालालाई जानकारी यो सूचना प्रकाशन गरिएको छ ।

सूचना प्रकाशन लगायत विभिन्न विषयमा जानकारीका लागि यस पत्रिकाका प्रकाशक मानदत्त रावलको मोबाईल नं. ९८४८३००९२३, कार्यकारी सम्पादक सागर परियारको मोबाईल नं. ९८४८३५७३५९ र बजार व्यवस्थापक हस्त बुढाको मोबाईल नं.९८६८९३००२५ मा सम्पर्क गर्नुहोला ।

विकास र सुशासनका लागि खोज पत्रकारिता भन्ने मुल नाराका साथ २०७५ बैशाख १५ गतेबाट शुरु भएको कर्णाली पोष्ट दैनिक पत्रिका र कर्णाली पोष्ट दैनिक अनलाईनको यात्रा हाल सम्म आम पाठक, विज्ञापनदाता लगायत सरोकारवालाको सहयोगमा निरन्तर चलिरहेको छ । आगामी दिनमा पनि खोज पत्रकारितालाई आत्मसाथ गरी पाठकवर्गमा आउने विश्वास दिलाउन चाहान्छु ।

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार
प्रतिक्रिया दिनुहोस