नेपाल निजामती कर्मचारी संगठनको ईतिहास र उपलब्धी


भीम बहादुर रावल (केन्दिय सदस्य, नेपाल निजामती कर्मचारी संगठन)
नेपालमा जुनबेला यो देशमा पन्चायती निरकुशताले राज्यको हरेक क्षेत्रमा आफना पन्जाहरु फिजाई रहेको थियो । राज्यका सम्पुर्ण संयन्त्रहरु जसरी निरंकुसताको पक्षपोषणमा लगाउनु पर्ने बिबशता थियो देश भित्र राजनैतिक तथा पेशागत संगठन प्रर्तिबधिन्त थिए ।
देश भित्रको बिषम परिस्थितीमा पनि देशलाई तिब्र बिकास सगै सुसाशन र सोच्च सेवा प्रवाह गरि देशलाई बिकासको गुणात्मक फडकोमार्न सम्पुर्ण निजामती कर्मचारीको सामुहिक संगठन बलले भएका चुनौती र एकता को हल गदै शाशक बर्गलाइ घच्घच्याउन पर्दछ भन्ने आत्मबिश्वासको साथ पन्चायती कालरात्रीको मध्यकालमा भुमिगत रुपमा निजामती कर्मचारीको राष्ट्यि स्तरको पहिलो टेड् य्नियन नेपाल निजामती कर्मचारी संगठनको उदय मिती २०४७ बैशाख ७ गते भएको थियो सो उदय पछि प्रथम राष्ट्यि अबिधेशन २०४७ साल चैत्र १३ देखि १६ सम्म काठमान्डौ, दोस्रो राष्ट्यि अबिधेशन २०४९साल चैत्र २८देखि २९ सम्म काठमान्डौ, तेस्रो राष्ट्यि अबिधेशन २०५१ साल चैत्र १६ देखि १८ सम्म काठमान्डौ , चौथो राष्ट्यि अबिधेशन २०५३ साल चैत्र २३ देखि २५ सम्म कास्की, पाचौ राष्ट्यि अबिधेशन २०५६ साल जेष्ठ २९ देखि ३१ सम्म बिराटनगर , छैटौ राष्ट्यि अबिधेशन २०५९ साल पौष २६ देखि २८ सम्म बिरजन्ज, सातौ राष्ट्यि अबिधेशन २०६३ साल चैत्र २६ देखि २९ सम्म बाके, आठौ राष्ट्यि अबिधेशन २०६६ साल माघ १५ देखि १८ सम्म रुपन्देही, नबौ राष्ट्यि अबिधेशन २०६९ साल चैत्र २७ देखि २९ सम्म काठमान्डौ, दशौ राष्ट्यि अबिधेशन २०७३ साल मशिर २७ देखि २९ सम्म बाके र एघारौ राष्ट्यि अबिधेशन २०७८ साल फागुन २८ देखि ३० सम्म काठमान्डौ को नगरिबाट श्लेखनाथ कोइराला ज्य् को अध्यक्षतामा निबाचित भै नेपाल निजामती कर्मचारी संगठन ३२ बसन्त पार गरि संगठन कियासिल छ ।

नेपाल निजामती कर्मचारी संगठनले गरेका मुख्य मुख्य कार्य
१. टेड्य्नियको अधिकार,

२.श्रेणी बिहिनको अन्त गरि स्तर बुर्दि

३. तलब भत्ताको सामायिक सुधार

४. २४ घ १ बढुवा ब्यबस्थापन

५.आधिकारिक टेड् य्नियको निर्बाचन सम्पन्न

६. निजामती कर्मचारी को आवास ब्यबस्थाको शुरुवात

७. निजामती अस्पताल स्थापना

८. बिमा कोषको ब्यबस्थापन

९. कडा रोग लागेको निजामती कर्मचारी लाई राज्यबाट उपचार खर्च ब्यबस्था

१०.एक दिनको तलब बराबर १ गेड् दिने ब्यबस्था

११.पोशाक भत्ताको ब्यबस्था

१२. पर्यटन काज सम्बन्धी ब्यबस्था

१३. अन्य थुप्रै कर्मचारीको हकहितको कार्य
नेपाल निजामती कर्मचारी संगठनले सम्पुर्ण कर्मचारीको हकहितका लागी उठान गरियका मागहरु
१. निजामती कर्मचारीको बृहत्तर हित हुने किसिमको सघीय निजामती सेवा ऐन जारी हुनुपर्ने ।

२. निजामतीको जीवन र कार्यस्थलको सुरक्षा हुनुपर्ने

३.तलब भत्तामा सम सामयिक सुधार हुनुपर्ने

४.समय बद्क बढुवा प्रणाली को ब्यबस्था हुनुपर्ने

५.क्षेति पुर्तिसहितको नागरिक सेवा प्रवाहको गारेन्टी हुनुपर्ने

६.हिमाल पहाड तराई का कार्यालयमा चर्किय र प्र्वानुमान सरुवा प्रणाली लागु गर्नुपर्ने

७.सन्चीत घर बिदा १८० दिन भन्दा बढी लाई प्रत्यक बर्ष बैशाख भित्र तलब भुक्तानी गर्ने ब्यबस्था हुनुपर्ने

८. बैदेशिक भ्रमण समानुपातिक अनुसार सबै ले अबसर पाउनुपर्ने

९. अन्य धेरैकुरा कर्मचारी को हकहितको लागी नेपाल निजामती कर्मचारी संगठनले माग गदै आएको ।
सब ईन्जिनीयर (Fpiu Banke) rawalbhim70@gmail.com

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस