जुम्ला प्रदेश (ख)मा पदम रोकायाको सुरुदेखि अग्रता कायमै

जुम्ला । जुम्ला प्रदेश (ख)मा एकिकृत समाजबादीका पदम रोकायाको सुरुदेखि अग्रता कायम रहेको छ । नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै रोकायाको अग्रता कायम रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार २०३३ मतसहित रोकाया अग्रस्थानमा हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका टेकराज पछाई १८४७ मतका साथ दोस्रो स्थानमा छन् । रोकायाको मतान्तर १८६ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले १०८८ पाएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस